FNJ UAE :: यूएईमा फेरि पत्रकारिता तालीम हुने : : October : : 2008

FNJ UAE

October 22, 2008 11:09 am

यूएईमा फेरि पत्रकारिता तालीम हुने

Filed under: Uncategorized

 नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले आगामी नोभेम्बरमा फेरि आधारभूत पत्रकारिता तालीम आयोजना गर्नेभएकोछ ।
महासंघ सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले दिनुभएको जानकारी अनुसार उक्त तालीममा खास गरी पत्रकारिताको आचारसंहिता समाचार लेखन सम्पादन तथा भाषासम्बन्धि तालीम दिइनेछ । उहाँका अनुसार यूएईको नेपाली पत्रकारिता र साहित्यमा भाषा अशुद्धिको समस्या धेरै मात्रामा देखिएकोले यो तालीम पत्रकार र साहित्यकारहरुका लागि लाभदायक हुनेछ ।
महिला सहभागीहरुलाई सहुलियत दरमा तालीमको व्यवस्था गरिने बुझिएकोछ । र यो तालीम अबुधाबीमा आयोजना गरिनेभएको छ ।
महासंघले गत डिसेम्बरमा पनि दुबईमा आधारभूत पत्रकारिता तालीम आयोजना गरेकोथियो । 

Comments »

The URI to TrackBack this entry is: http://fnjuae.blogsome.com/2008/10/22/p24/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats Free Web Site Counter
Free Web Site Counter